बिहिबार, चैत्र १५, २०८०

किन अभाव भयो रासायनिक मल, यसो भन्छन् कृषि सामग्री कम्पनीका प्रवन्ध सञ्चालक

काठमाडौं । यो वर्ष भाद्र शुरु भईसक्दा पनि किसानहरुले सहज रुपमा मल पाउन सकेका छैनन् । मुलुकभर रासायनिक मलको अभाव देखिएको छ । रासायनिक मल आयात गर्ने जिम्मा पाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको कृषि सामग्री कम्पनीले मल आयातमा ढिलाई भएको स्वीकार गरेको पनि छ ।

धानका लागि युरिया भन्दा पनि डिएपी मल प्रयोग गर्न सल्लाह पनि दिँदै आएको छ । तर किसानहरु अहिले युरिया कै खोजीमा छन् ।

युरिया रासायनिक मल के कारणले अभाव भयो किन सहज हुन सकेन भन्ने विषयमा कृषि सामग्री कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसँग गरिएको भिडियो कुुराकानीको अंश ।

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७