शुक्रबार, बैशाख ७, २०८१

विदेशी प्रविधि रातारात कपी गर्न खोजे व्यवसाय गर्न गाह्रो हुन्छ

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग मातहतमा रहेको तरकारीबाली विकास केन्द्र खुमलटार यतिखेर आधुनिक प्रविधि मार्फत तरकारी खेती गर्ने किसानहरुका लागि उन्नत जातका बीउ उत्पादन गरी वितरण गर्ने मात्र होइन ।

आधुनिक तरकारी खेती गर्नेहरुका लागि प्रविधिका बारेमा जानकारी गराउने देखि लागतमूल्य र बजारीकरणसम्मका बारेमा जानकारी दिने महत्वपूर्ण थलोका रुपमा रहेको देखिन्छ ।

विगतमा भन्दा अहिले फार्मको क्षेत्रफल खुम्चँदै गएको देखिन्छ । मन्त्रालयदेखि सरकारमा बस्नेसम्मले आफ्नो स्वार्थपूर्ति गर्न लागि फार्मको जग्गा विभिन्न संस्थाहरुलाई दिने निर्णय गर्दा अहिले फार्मले आवश्यकता अनुरुप बीउ उत्पादन भने गर्न नसकेको देखिँदैन । फार्मको पछिल्लो अवस्था र समस्याका बारेमा फार्मका प्रमुख दिनेशप्रसाद सापकोटासँग गरिएको कुराकानीको अंश ः (हेर्नुस भिडियो)

प्रकाशित मिति: शनिबार, असार ६, २०७७