शुक्रबार, चैत्र १६, २०८०

प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनामा गल्ती भएकै हो : आयोजना निर्देशक

काठमाडौं । मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनमा ल्याएको पहिलो वर्षबाट नै विवादित हुनु पुग्यो ।

आयोजना भित्रको आर्थिक अनियमितताका कारण यो परियोजना जुन उदेश्यले सञ्चालनमा ल्याएको थियो सो अनुरुप काम गर्न सकेन भन्ने आरोप पनि लाग्दै आयो । गतवर्ष मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजनाका निर्देशक सहित आर्थिक अनियमितता गरेको भन्दै भ्रष्टाचार मुद्धा दायर गरेको थियो ।

अहिले कोरोना संक्रमणसँग कृषि उत्पादकत्व बृद्धि गराउने कुरा फेरी चर्चामा आउन थालेको छ । आयोजनालाई सरकारले थप बजेट व्यवस्था गरेको छ आगामी आर्थिक वर्षका लागि । तर आयोजनाले कसरी काम गरिरहेका छ भन्ने विषयमा आयोजना निर्देशक डा रेवती रमण पौडेलसँग गरिएको कुराकानी ः हेर्नुस भिडियो ।

प्रकाशित मिति: बिहिबार, असार ४, २०७७