काठमाडौं, जेठ । सरकारले रासायनिक मल प्रयोगलाई न्यूनिकरण गर्दै प्रांगारिकलाई प्राथमिकता दिने भन्दै आएको भएपनि आगामी आर्थिक वर्षको लागि रासायनिक मल आयातका लागि प्राथमिकता दिएको छ ।
आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा रासायनिक मलका लागि चालु आर्थिक वर्षको तुलनामा ५० प्रतिशत बृद्धि गरी ९ अर्व बजेट रासायनिक मलका लागि विनियोजन गरिएको छ ।
रासायनिक मलका लागि ५० प्रतिशत बजेट बृद्धि

Add Comment