बिहिबार, चैत्र १५, २०८०

बर्डफ्लु रोगबाट मानिसको मृत्यु, नेपालमा पहिलो घटना

काठमाडौँ, वैशाख । बर्डफ्लु रोगका कारण नेपालमा मानिसको मृत्यु भएको पहिलो घटना स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ । विशेष गरी कुुखरा तथा पंक्षीबाट संक्रमण हुने बर्डफ्लुबाट काभ्रे जिल्लाका २१ वर्षिय युवकको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो । मृतकको नाम भने गोप्य नै राखिएको छ ।
गत चैत १० मा ज्वरो र खोकी लागेर अस्पताल पुगेका उनलाई इन्फ्लुएन्जाको औषधि दिइएको थियो। उनको श्वासप्रश्वासमा समस्या देखिएर चैत १५ गते मृत्यु भएको थियो ।

प्रकाशित मिति: बिहिबार, बैशाख १९, २०७६