बिहिबार, बैशाख ६, २०८१

कुखुरा किसानलाई उत्पादनको आधारमा अनुदान दिइने

काठमाडौं, जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत विगतमा दिंदै आईरहेको प्रस्तावमा आधारमा दिइने अनुदानलाई रोक्दै कुखुरा पालन गर्ने किसानहरुलाई उत्पादनका आधारमा अनुदना दिने घोषणा गरेका छन् । बजेटमा कृषि तथा पशुधन बीमाका विषयमा भने पुरानै ७५ प्रतिशत प्रिमियम अनुदान दिने घोषणा गरिएको छ ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ १५, २०७५