शुक्रबार, बैशाख ७, २०८१

उत्पाकत्व बृद्धि गरिने

विराटनगर, वैशाख । कृषि क्षेत्रको विकास गर्न पहल गरेपनि नगरेपनि भाषणमा भने कृषिले प्राथमिकता पाउँदै आईरहेको छ । यसै क्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पनि मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनका लागि कृषि उपज उत्पादनमा बृद्धि गर्नु पर्ने बताएका छन् ।
मुख्य मन्त्री राईले ‘कृषि मूल्य शृङ्खला विकास, अवसर र चुनौती’ विषयको छलफल कार्यक्रममा सो कुरा बताएका हुन् । उनले सरकार कृषिसम्बन्धी योजना अघि बढाउने क्रममा रहेको समेत बताए ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ १, २०७५