शुक्रबार, चैत्र १६, २०८०

हावाहुरीले चितवनमा ४२ करोडकोे क्षति

चितवन,वैैशाख । अघिल्लो साता आएको हावाहुरी र असिनासहितको पानीले कृषि क्षेत्रमा ४२ करोड रुपैयाँको क्षति पुगेको छ । चितवन जिल्ला कृषि विकास कार्यालयका प्रमख सुधीर श्रेष्ठले अनुसार सबैभन्दा धेरै केरा खेतीमा क्षति भएको बताएका छन् ।त्यस्तै, लहरे तरकारी बाली, केही मात्रामा माहुरीमा पनि हावाहुरी र असिनाले नोक्सान पुर्‍याएको उनले बताउँदै अझै क्षति विवरण संकलन कार्य जारी रहेको समेत श्रेष्ठले जानकारी गराए छन् । गत आइतबार साँझपख चितवनमा ठूलो हावाहुरी र असिना पानी आएको थियो ।

प्रकाशित मिति: आइतवार, बैशाख ३०, २०७५