बिहिबार, बैशाख १३, २०८१

कृषि अनुसन्धान र विकासमा सहयोग गर्ने मोदीको भनाई

काठमाडौ, वैशाख । दुई दिने राजकीय भ्रमणमा नेपाल रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका कृषि अनुसन्धान र कृषि क्षेत्रको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
काठमाडौंैमा दुवै प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा कृषि क्षेत्रको विकास लागि भारतले सहयोग गर्ने प्रतिवद्धता प्रधानमन्त्री मोदीले जनाएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, बैशाख २८, २०७५