सोमवार, अशोज ८, २०८०

कृषिका सचिव अन्नर्णालाई हटाइयो, पोखरेललाई ल्याइयो

काठमाडौं, मंसिर । कृषि विकास मन्त्रालयका सचिवका रुपमा एक साता अगाडि मात्र हाजिर भएका कृषि विकास मन्त्रालयका सचिव अन्नपूर्णा नन्द दासलाई आईतबार बसेको मन्त्रीपरिषद्ले पशुपन्छि विकास मन्त्रालयमा सरुवा गरेको छ । pm
कृषि विकास मन्त्रालय सचिवका रुपमा पद बहाली गर्न आउंदा आउदै बाटैबाट फिर्ता भएको सचिव भोली पल्टै कृषि सचिवका रुपमा नै बहाली भएका थिए । दासलाई पशुपन्छी विकास मन्त्रालयमा लैजानका उनको बहाली रोकिएको समाचार कृषि अनलाईनमा प्रकाशित भएको थियो । र पशुपन्छी विकास मन्त्रालयका सचिव उत्तम कुमार भट्टराईको अवकाश हुनासाथ दासलाई पशुपन्छी र बढुवा हुने सचिवलाई कृषि मन्त्रालयमा पदस्थापना गर्ने तयारी समेत गरिएको थियो ।annapurna-das
आइृतबार बसेको मन्त्रीपरिषद् वैकठले कृषि विकास मन्त्रालयका सहसचिव डा. सुरोज पोखरेललाई सचिवमा बढुवा भए लगतै कृषि विकास मन्त्रालयमा पदस्थापना गरिएको र कृषि विकास मन्त्रालयका सचिव दासलाई पशुपन्छी विकास मन्त्रालयमा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रकाशित मिति: सोमवार, मंसिर २७, २०७३