काठमाडौं श्रावण । माओवादी केन्द्रको नेतृत्वको वर्तमान सरकारमा महिलाहरुको प्रतिनिधित्व नभएपछि माओवादी महिला नेताहरुले विरोध गरे पश्चात प्रधानमन्त्री पुष्पकमल दाहालले कृषि राज्य मन्त्रीमा राधिका तामाङलाई नियुक्ति गरेको छ । कृषि विकास मन्त्रालयमा पशुपन्छी विकास मन्त्रालय गाभिने चर्चा चलेपनि सो मन्त्रालय अहिलेसम्म गाभिन सकिएको छैन । यद्यपी पशुपन्छी विकास मन्त्रालयलाई कृषि मै गाभेर कृषि तथा पशुपन्छी विकास मन्त्रालय नामाकरण गर्नुपर्ने सुझाव पनि प्रधानमन्त्रीलाई उनकै पार्टीका नेताहरु दिईरहेको छन् ।
हालसम्म पनि मन्त्रालयको भागबण्डामा पशुपन्छी विकास मन्त्रालयका कसैको नाममा पनि नपर्नुले पशुपन्छी विकास मन्त्रालय कृषिमा गाभ्नकै लागि कृषि मन्त्रालयमा राज्य मन्त्री ल्याएको सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका एक नेताले बताए ।
कृषि राज्य मन्त्रीमा राधिका आइन्

Add Comment