काठमाडौं, श्रावण । साना किसान सहकारीहरु आफ्नै सञ्जाल भएको बताउंदै आइृरहेको साना किसान विकास वैंकले त्यही सञ्जाल देखाएर विगत तीन बर्षदेखि दश जोड दुई गरेका २० देखि ३० बर्ष भित्रका युवायुवतीहरुलाई इजरायल पठाउंदै आईरहेको छ ।
इजरायलको प्रविधि र सीपलाई नेपालमा प्रयोग गरी उत्पादन गर्ने भन्दै वैकले साना किसान वैंकका सदस्य बनेका सदस्यतका छोराछोरीलाई इजरायल पठाउंदै आईरहेको छ । इजरायलमा प्रशिक्षार्थीका रुपमा भनेर पठाउने गरिएको भएपनि इजरायलमा भने उनीहरुले कृषि फार्महरुमा श्रमिकका रुपमा नै काम गरिरहेका छन् ।
१० महिना इजरायलमा कृषि प्रशिक्षार्थीका रुपमा वैकबाट गएका मध्ये ४ जना युवायुवती उतै लुकेको साना किसान वैकले जनाएको छ ।
साना किसानबाट इजरायल गएका उतै लुके

Add Comment