बिहिबार, बैशाख १३, २०८१

तीन किसान पुरस्कृत

लहान, ८ चैत । जिल्ला कृषि विकास कार्यालय सिरहाले जिल्लाका तीनजना किसानलाई आज ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’बाट पुरस्कृत गरेको छ ।
धनगढीमाई नगरपालिकाका कपिलदेव चौधरी, सिरहा नगरपालिकास्थित सुनचैनाका नागेन्द्र यादव र फुलकाहाकट्टी गाविसका पाण्डव मण्डललाई उक्त पुरस्कार प्रदान गरेको हो । पुरस्कृत किसानमध्ये चौधरी फलफूल नर्सरी सञ्चालन गर्दै आएका चन् । त्यस्तै यादव गाईपालन तथा मण्डल माछापालक किसान हुन् ।

प्रकाशित मिति: सोमवार, चैत्र ८, २०७२