मङ्लबार, बैशाख ११, २०८१

असिना पानीले तरकारीबालीमा क्षति

मेलम्ची, १ चैत । वर्षासँगै परेको असिनाले सिन्धुपाल्चोकको मेलम्ची लगायतका क्षेत्रमा लगाइएको बालीमा क्षति पु¥याएको छ । सोमबार सांझदेखि परेको तथा असिनाका कारण बेमौसमी तरकारी, आलु, काँक्रो, घिराँैला, फर्सीलगायत बाली नष्ट भएको मेलम्ची नगरपालीका–१२ का कृषक तुलाराम दाहालले बताएका छन् । भित्र्याउने बेला भएका नगदेबाली नष्ट हुँदा कृषक मर्कामा परेका छन् ।

प्रकाशित मिति: सोमवार, चैत्र १, २०७२