शुक्रबार, बैशाख ७, २०८१

भेडाबाख्रा पालनतर्फ आकर्षित

बर्दिया, २१ पुस । पछिल्लो समयमा बर्दियाका विभिन्न स्थानमा किसान भेडाबाख्रा पालनतर्फ अकर्षित भएका छन् । भेडाबाख्रा पाल्दा एकातिर मलको पुर्ति हुने अर्कोतिर मासु समेत बिक्री गर्न सकिने हुँदा किसान यस कार्यमा आकर्षित भएका हुन् । भेडाबाख्राको मलमुत्रबाट बनेको कम्पोष्ट मल तरकारी र अन्य बालीका लागि राम्रो हुने गरेका कारण पछिल्लो समयमा किसान भेडाबाख्रा पालनतर्फ आकर्षित बनेका हुन् ।

प्रकाशित मिति: मङ्लबार, पुस २१, २०७२