शुक्रबार, जेष्ठ २६, २०८०

म्याग्दीको ताकमका कृषक खेतीबालीमा लाग्ने रोग नियन्त्रणका लागि गाईबस्तुको गहुँत (मूत्र) सङ्कलन गरि जैविक विषादी तयार गर्दै । तस्बिर : सन्तोष गौतम