बुधबार, बैशाख १२, २०८१

तिहारमा सांढे दुई करोडको फूल विक्यो

काठमाडौँ, कात्तिक । यस वर्ष तिहारमा रु दुई करोड पचास लाखको फूलको कारोबार भएको छ । वर्र्षेनी तिहारमा १० देखि १५ प्रतिशतसम्म फूलको कारोबारमा वृद्धि हुने गरेको भएपनि यस वर्ष नाकाबन्दी र तराई बन्दका कारण कारोबारमा वृद्धि हुन नसकेका व्यापारीहरुको भनाई छ ।

/fhwfgLsf] sfnLdf6L l:yt ;okqL km"nsf]df Jofkf/ ub}{ k'ik Jofkf/L km"nsf] d'No cfsf;LP kl5 jhf/df ljlqm sdePsf] 5 . tl:a/ M k|bLk/fh jGt,/f;;

तिहारमा सयपत्री, मखमली र गोदावरी फूलका सात लाख माला खपत भएका भएपनि सबैभन्दा बढी सयपत्री फूलको चार लाख माला खपत भएको छ । खपत भएका फूल सबैभन्दा बढी काठमाडौँ उपत्यकाको तीन वटा जिल्लामा ७५ प्रतिशत प्रयोग भएको थियो भने पोखरा, बुटवल, धरानलगायत देशको मुख्य सहरमा २५ प्रतिशत फूलको प्रयोग भएको थियो ।

प्रकाशित मिति: आइतवार, कार्तिक २९, २०७२