बुधबार, बैशाख १२, २०८१

नुवाकोटका तीन किसान पुरस्कृत

नुवाकोट, २४ कात्तिक । जिल्ला जिल्लामा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गर्ने क्रममा आज नुवाकोटका तीन जना किसानलाई जिल्लास्तरीय ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरिएको छ ।
फलफूल उत्पादक किसान मदानपुर–६ का खड््गप्रसाद रैला, कुखुरापालक चाउथे–६ का जीवनप्रसाद धिताल र तरकारी उत्पादक सुनखानी–६ का सन्तबहादुर डङ्गोललाई जनही रु १० हजारसहित उक्त पुरस्कार प्रदान गरिएको हो ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक २४, २०७२