शुक्रबार, बैशाख ७, २०८१

तीन किसान पुरस्कृत

इलाम, १७ कात्तिक । खाद्य सुरक्षालाई दृष्टिगत गर्दै मुलुकभर  विश्व खाद्य दिवस इलाममा पनि भव्य रुपमा मनाईयो । पैत्तिसऔँ विश्व खाद्य दिवसको अवसर पारेर जिल्ला कृषि विकास कार्यालयले तीन जना कृषकलाई राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट पुरस्कृत समेत गरेको छ ।
पुरस्कृत हुनेमा किवीफल उत्पादनतर्फ साँखेजुङ–७ का गङ्गाबहादुर विष्ट, अलैँची नर्सरीतर्फ माइमझुवा–१ का गिरीराज खनाल र ताजा तरकारी उत्पादनतर्फ इलाम नगरपालिका–३ का बालकुमार राई रहेकी छिन् ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक १७, २०७२