शुक्रबार, बैशाख ७, २०८१

खसी–बोकाको घुम्ति व्यापार

कन्चनपुर, कार्तिक ३ । दसैं–तिहारको खर्च जुटाउनका लागि खसी–बोका बिक्री गर्न भित्री मधेसका किसान कन्चनपुरको सदरमुकाम महेन्द्रनगर पुगेका छन् ।
वर्षभरि मेहनत गरेर बाख्रा पालेका किसान दसैं–तिहारको खर्च जुटाउनका लागि महेन्द्रनगर बजार पुगेका हुन् ।
कन्चनपुरको उत्तरी क्षेत्रसँगै जोडिएको मलास चुरे क्षेत्रका स्थानीय खसी–बोका
बेच्नका लागि महेन्द्रनगर, सुडा, दैजी, झलारी, ब्रम्हदेवलगायतका बजारमा पुगेका हुन् ।
सदरमुकाम महेन्द्रनगरमा खसी–बोका खरिद–बिक्री गर्ने निश्चित स्थान नभएका कारण बाख्रापालक किसान घुम्ती कारोबार गरिरहेका छन् ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक ३, २०७२