बिहिबार, चैत्र १५, २०८०

गाईभैसी, बंगुर र बाख्रासम्बन्धि अनुदान जानकारी

काठमाडौं, १ कार्तिक । कृषि  विकास मन्त्रालय पशु उत्पादन निर्देशनालयले युवा लक्षित कार्यक्रम अन्तर्गत व्यावसायिक गाई , भैंसी पालन, बंगुर प्रवर्द्धन र बाख्रा प्रवर्द्धन गर्ने उदेृशयले  अनुदान माग गरेको छ । सो अनुदानका लागि किसानहरुलाई गोरखापत्रमा  सूचना समेत प्रकाशन गरेको छ । अनुदान लिन चाहने किसानहरुले कार्तिक १ गतेको गोरखापत्र हेर्न सक्नु हुने छ । वा पशु उत्पादन दिर्नेशनालयको वेव साईट www.dolp.gov.np मा पनि हेर्न सक्नु हुने छ ।

प्रकाशित मिति: आइतवार, कार्तिक १, २०७२