बिहिबार, बैशाख १३, २०८१

भूकम्प पीडितलाई श्रीनगरको राहत

gggggg

काठमाडौं, ६ जेठ । गत बैशाख १२ र २९ गते गएको महाभूकम्पका कारण प्रभावित भएका भूकम्प पीडितहरुलाई श्रीनगर एग्रो फार्मले आफ्नो खाद्य उत्पादन गोल्डेन अण्डा वितरण गरेको छ ।
महाभूकम्पबाट विस्थापित भएका भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रेका जनता तथा अस्तपाल तथा र उद्धार केन्द्रमा राखिएका भूकम्प पीडितहरुलाई पौष्टिक तत्वका रुपमा अण्डा वितरण गरेको हो ।
श्रीनगर एग्रो फार्मका प्रमुख तथा फार्मका समूहहरुले करीव ५० हजार वटा गोल्डेन अण्डा विरतण गरेको जनाको छ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ ६, २०७२