बिहिबार, बैशाख १३, २०८१

पशु सेवा विभागका ७२ भवन पूर्ण रुपमा क्षति

काठमाडौं, ३० वैशाख । गत बैशाख १२ गते आएको महाभुकम्पमा परी कृषि विकास मन्त्रालय पशु सेवा विभागका ७२ वटा भवन पूर्ण रुपमा क्षति भएका छन् ।
प्रलयकारी महाभूकम्पका कारण विभाग मातहतमा रहेको १५ कार्यालय, १८ आवास, सेवा केन्द्र १७, तालिम केन्द्र १, प्रयोगशााला ३ , गोठ १५, डिस्पेन्सरी ३ गरी विभागका ७२ भवनहरु पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । त्यसैगरी ७२ वटा भवन भने आशिंक रुपमा क्षतिग्रस्त भएको खुल्न आएको छ ।

प्रकाशित मिति: बुधबार, बैशाख ३०, २०७२