शनिबार, बैशाख ८, २०८१

बङ्गुरका पाठा वितरण

लम्की, ९ चैत । कैलालीको खैलाड गाविस–८ डोङपुरस्थित जनज्योति सोनिया सामुदायिक वन उपभोक्ता समितिका १२ जनालाई बङ्गुरका पाठा वितरण गरिएको छ । वसन्ता संरक्षित वन परिषद्को जीविकोपार्जन आयमूलक कार्यक्रमअन्तर्गत १२ परिवारलाई बङ्गुरका पाठा वितरण गरेको हो । समितिले गरिब परिवारलाई जीविकोपार्जका लागि पाठा वितरण गरेको वसन्ता संरक्षित वन परिषद्का अध्यक्ष पुस्कलबहादुर वमले बताए ।

प्रकाशित मिति: सोमवार, चैत्र ९, २०७१