शनिबार, बैशाख ८, २०८१

साल्ट टे«डिङ पनि जैविक मल उत्पादनतिर

काठमाडौँ, २७ भाद्र । अम्लपनले माटोको उर्वरा क्षमता घट्दै गएको भन्दै साल्ट टे«डिङ कर्पाेरेसनले अर्ध जैविक मल उत्पादन गर्न अध्ययन सुरु गरेको छ । कर्पाेरेसनको ५२आँै वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो ।

तर त्यस्तो कारखाना कहाँ स्थापना गर्ने र कहिलेदेखि उत्पादन सुरु गर्ने भन्नेबारे भने कार्यक्रममा केही जानकारी दिइएन ।

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०७१