काठमाडौं । कृषि विकास मन्त्रालयद्धारा आज आयोजित एक समारोहमा बीच कृषि सचिव जयमुकुन्द खनालले कृषि विकासमन्त्रालयका अवकासप्राप्त सात जना कर्मचारीहरुलाई कदरपत्र सहित विदाई गर्नु भएको थियो ।
मन्त्रालयमा आयोजित उक्त कार्यक्रममा सचिव खनालले भर्रखरै नेपाल सरकारको निर्णयअनुसार बढुवा पाएका नरबहादुर रजवार र उत्तमकुमार भट्टराईलाइ बधाई तथा शुभकामना दिदै स्वागत गरेका थिए । कृषि निर्देशनालयका नारायण शर्मा र फलपूmल विकास निर्देशनालयका महेन्द्रमा श्रेष्ठ लगायत सात जनाले आजदेखि अवकास प्राप्त गरेका छन् । -कमला नेपाल
Add Comment