ललितपुर, २० साउन । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा ४५० मेट्रिक टनले वृद्धि भएको छ । गत वर्ष एक हजार ६०० मेट्रिक टन मह उत्पादन भएको थियो । मौरीको मह उत्पादनका लागि यस वर्ष उपयुक्त वातावरण नभएकाले मह उत्पादनमा कमी आउने देखिएको भए पनि मह व्यवसायीहरूले मौरीको गोलामा वृद्धि गरेकाले अनुकूल वातावरण बिना पनि यस वर्ष मह उत्पादनमा वृद्धि भएको मह व्यवसायी सङ्घका अध्यक्ष धर्मराज श्रेष्ठले बताउनुभयो । अध्यक्ष श्रेष्ठका अनुसार गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनका लागि राम्रो मानिने एपिसमेलिफेरा मौरी अर्थात् युरेपियन मौरी १० हजार गोलाले वृद्धि भएकाले मह उत्पादनमा वृद्धि भएको हो । यस वर्ष दुई हजार ५० मेट्रिकटन मह उत्पादन भएको छ । उहाँका अनुसार गत वर्ष एपिसमेलिफेरा मौरी २५ हजार गोला रहेको थियो भने यस वर्ष १० हजार गोला मौरी थपिएसँगै ३५ हजार गोला भएको छ । एपिसेरेना मौरीले मह उत्पादन कम गर्ने भएकाले यस मौरीको गोला सङ्ख्या एक लाख २५ हजार रहेको छ गत वर्ष पनि यस मौरीको गोला सङ्ख्या यति नै रहेको थियो । मह उत्पादन गर्ने हिसाबले एपिसमेलिफेरा मौरी राम्रो मानिन्छ ।
एपिसमेलिफेरा जातको मौरीको एक गोलाबाट एक वर्षमा ६० देखि ११० केजी मह उत्पादन हुने गरेको छ भने एपिसेराना जातको एउटा गोलाले एक वर्षमा ३० देखि ४० केजी मह उत्पादन गर्ने गर्दछ । मह व्यवसायीका अनुसार नेपालमा खपत हुने महको आधामात्र परिमाणमा स्वदेशमा उत्पादन हुने गरेको छ बाँकी महका लागि छिमेकी मुलुक भारतबाट ल्याइने गरिन्छ । महको औषधि गुण र पौष्टिक दृष्टिले अमृत नै मानिन्छ । एपिसेराना लामो समयदेखि प्रचलनमा रहेको भए पनि एपिसमेलिफेरा जातको मौरी नेपालमा प्रयोग हुन थालेको २० वर्षमात्र भएको छ । विसं २०५० मा भारतबाट ल्याएर व्यावसायिकरूपमा सुरु गरिएको हो । एपिसमेलिफेरा मौरीलाई पाल्नका लागि नेपालको भित्री मधेस र तराईमा उपयुक्त हुने मौरीपालन विकास शाखा गोदावरीका कार्यालय प्रमुख सावित्री बरालले बताउनुभयो । प्रमुख बरालका अनुसार मौरीले मह उतपादन गर्ने महिनाहरू तराई र भित्री मधेसमा कात्तिकदेखि फागुन महिनासम्म पहाडी क्षेत्रमा भने जेठसम्म मह उत्पादन हुने गर्दछ । विशेषगरी मौरीको राम्रो चरन क्षेत्रका रूपमा दाङ, प्युठान, नवलपरासी, सर्लाही, रूपन्देही, कपिलवस्तुलगायतका जिल्लाहरू पर्छन् ।
भदौदेखि जेठको पहिलो सातासम्म मौरीलाई चराउन चरन क्षेत्रमा लगिने गरिन्छ । मौरीले चिलाउने, चिउरी, जामुनो, कटुस, तोरी, रुदिलोलगायतका वनस्पतिको फूल राम्रो मान्दछ । हाल नेपालमा आधुनिक मानिने एपिसमेलिफेरा र एपिसेरना दुई जातको मौरी पालिँदै आएको छ । सरकारले मौरीपालन क्षेत्र निर्धारण गरी क्षेत्रीयस्तरमा तालिम प्राप्त विज्ञहरू उत्पादन गर्ने र एपिसमेलिफेरा मौरीले मह उत्पादन धेरै गर्नसक्ने भएकाले एपिसेरेना भन्दा एपिसमेलिफेरा जातको मौरी पाल्नका लागि व्यवसायीलाई आकर्षण गराउनसके मह उत्पादनमा अझै सुधार आउने थियो । -कृषि साप्ताहिक
Normal
0
false
false
false
EN-US
X-NONE
X-NONE
MicrosoftInternetExplorer4
महउत्पादनमाचारसय५०मेट्रिकटनलेवृद्धि
ललितपुर, १९साउन।गतवर्षकोतुलनामायसवर्षमहउत्पादनमा४५०मेट्रिकटनलेवृद्धिभएकोछ।गतवर्षएकहजार६००मेट्रिकटनमहउत्पादनभएकोथियो।मौरीकोमहउत्पादनकालागियसवर्षउपयुक्तवातावरणनभएकालेमहउत्पादनमाकमीआउनेदेखिएकोभएपनिमहव्यवसायीहरूलेमौरीकोगोलामावृद्धिगरेकालेअनुकूलवातावरणबिनापनियसवर्षमहउत्पादनमावृद्धिभएकोमहव्यवसायीसङ्घकाअध्यक्षधर्मराजश्रेष्ठलेबताउनुभयो।अध्यक्षश्रेष्ठकाअनुसारगतवर्षकोतुलनामायसवर्षमहउत्पादनकालागिराम्रोमानिनेएपिसमेलिफेरामौरीअर्थात्युरेपियनमौरी१०हजारगोलालेवृद्धिभएकालेमहउत्पादनमावृद्धिभएकोहो।यसवर्षदुईहजार५०मेट्रिकटनमहउत्पादनभएकोछ।उहाँकाअनुसारगतवर्षएपिसमेलिफेरामौरी२५हजारगोलारहेकोथियोभनेयसवर्ष१०हजारगोलामौरीथपिएसँगै३५हजारगोलाभएकोछ।एपिसेरेनामौरीलेमहउत्पादनकमगर्नेभएकालेयसमौरीकोगोलासङ्ख्याएकलाख२५हजाररहेकोछगतवर्षपनियसमौरीकोगोलासङ्ख्यायतिनैरहेकोथियो।महउत्पादनगर्नेहिसाबलेएपिसमेलिफेरामौरीराम्रोमानिन्छ।
एपिसमेलिफेराजातकोमौरीकोएकगोलाबाटएकवर्षमा६०देखि११०केजीमहउत्पादनहुनेगरेकोछभनेएपिसेरानाजातकोएउटागोलालेएकवर्षमा३०देखि४०केजीमहउत्पादनगर्नेगर्दछ।महव्यवसायीकाअनुसारनेपालमाखपतहुनेमहकोआधामात्रपरिमाणमास्वदेशमाउत्पादनहुनेगरेकोछबाँकीमहकालागिछिमेकीमुलुकभारतबाटल्याइनेगरिन्छ।महकोऔषधिगुणरपौष्टिकदृष्टिलेअमृतनैमानिन्छ।एपिसेरानालामोसमयदेखिप्रचलनमारहेकोभएपनिएपिसमेलिफेराजातकोमौरीनेपालमाप्रयोगहुनथालेको२०वर्षमात्रभएकोछ।विसं२०५०माभारतबाटल्याएरव्यावसायिकरूपमासुरुगरिएकोहो।एपिसमेलिफेरामौरीलाईपाल्नकालागिनेपालकोभित्रीमधेसरतराईमाउपयुक्तहुनेमौरीपालनविकासशाखागोदावरीकाकार्यालयप्रमुखसावित्रीबराललेबताउनुभयो।प्रमुखबरालकाअनुसारमौरीलेमहउतपादनगर्नेमहिनाहरूतराईरभित्रीमधेसमाकात्तिकदेखिफागुनमहिनासम्मपहाडीक्षेत्रमाभनेजेठसम्ममहउत्पादनहुनेगर्दछ।विशेषगरीमौरीकोराम्रोचरनक्षेत्रकारूपमादाङ, प्युठान, नवलपरासी, सर्लाही, रूपन्देही, कपिलवस्तुलगायतकाजिल्लाहरूपर्छन्।
भदौदेखिजेठकोपहिलोसातासम्ममौरीलाईचराउनचरनक्षेत्रमालगिनेगरिन्छ।मौरीलेचिलाउने, चिउरी, जामुनो, कटुस, तोरी, रुदिलोलगायतकावनस्पतिकोफूलराम्रोमान्दछ।हालनेपालमाआधुनिकमानिनेएपिसमेलिफेरारएपिसेरनादुईजातकोमौरीपालिँदैआएकोछ।सरकारलेमौरीपालनक्षेत्रनिर्धारणगरीक्षेत्रीयस्तरमातालिमप्राप्तविज्ञहरूउत्पादनगर्नेरएपिसमेलिफेरामौरीलेमहउत्पादनधेरैगर्नसक्नेभएकालेएपिसेरेनाभन्दाएपिसमेलिफेराजातकोमौरीपाल्नकालागिव्यवसायीलाईआकर्षणगराउनसकेमहउत्पादनमाअझैसुधारआउनेथियो।कृषिसाप्ताहिक
/* Style Definitions */
table.MsoNormalTable
{mso-style-name:”Table Normal”;
mso-tstyle-rowband-size:0;
mso-tstyle-colband-size:0;
mso-style-noshow:yes;
mso-style-priority:99;
mso-style-qformat:yes;
mso-style-parent:””;
mso-padding-alt:0in 5.4pt 0in 5.4pt;
mso-para-margin-top:0in;
mso-para-margin-right:0in;
mso-para-margin-bottom:10.0pt;
mso-para-margin-left:0in;
line-height:115%;
mso-pagination:widow-orphan;
font-size:11.0pt;
font-family:”Calibri”,”sans-serif”;
mso-ascii-font-family:Calibri;
mso-ascii-theme-font:minor-latin;
mso-fareast-font-family:”Times New Roman”;
mso-fareast-theme-font:minor-fareast;
mso-hansi-font-family:Calibri;
mso-hansi-theme-font:minor-latin;
mso-bidi-font-family:”Times New Roman”;
mso-bidi-theme-font:minor-bidi;}
Add Comment