आइतवार, फाल्गुन २०, २०८०

धान रोप्ने मेसिन फोटो फिचर

काठमाडौं,१८ असार । जिल्ला कृषि कार्यालय झापाले धान दिवसका अवसरमा धान रोप्ने मेसिनको प्रयोग गरी धान रोपाइँ महोत्सव सम्पन्न गरेको थियो । सोही दिन प्रयोग गरिएको धान रोप्ने यन्त्रको विभिन्न कोणमा खिचिएको फोटो फिचर । तस्वीर सौजन्य : मेघनाथ तिमल्सेना

1

 

2

3

 

 

 

 

 

 

 

 

4

प्रकाशित मिति: बिहिबार, असार १९, २०७१