बिहिबार, अशोज ११, २०८०

स्थानीय विकास मन्त्रीलाई कृषकको ज्ञापन पत्र

काठमाडौं, २७ जेठ । स्थानीय निकायमा विनियोजित हुँदै आएको १५ प्रतिशत रकममा बृद्धि गरी २५ प्रतिशत पु¥याउनका लागि राष्ट्रिय कृषक समूह महासंघले आफ्ना २५ जिल्लाका कार्य समितिले प्रमुख जिल्ला अधिकारी मार्फत संघीय मामिला तथा स्थानीय विकास मन्त्रीलाई सो ज्ञापन पत्र बुझाएका हुने ।
ज्ञापन पत्रमा सवै गाविसमा कृषि प्राविधिकको व्यवस्था एवं सम्वन्धित समितिहरुमा महासंघको प्रतिनिधित्व हुनु पर्ने माग समेत गरेको छ ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ २७, २०७१