मङ्लबार, बैशाख ११, २०८१

मकैको बोट मर्न थाले

makai

रसुवा, ४ जेठ । समयमा वर्षा नहुँदा खेतबारीमा लगाएको मकैका बोट सुक्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् ।

स्थानीय किसान साधुराम पौडेलले जिल्लामा वर्षा नहुँदा मकैका बोट सबै सुक्न थालेको बताउनुभयो । फलाखु र त्रिशूली नदीको पानी लाग्ने केही क्षेत्रमा भने मकै बाली सप्रिएको बताइएको छ ।
जिल्लाको उत्तरी भेगमा बढी मात्रामा आलु र दक्षिणी भेगमा मकै लगाउने चलन रहेको छ ।

प्रकाशित मिति: आइतवार, जेष्ठ ४, २०७१