शुक्रबार, चैत्र १६, २०८०

कृषि संस्कृतिको जुड शीतल पर्व मनाइँदै जनकपुरधाम

जनकपुरधाम, २ वैशाख । मिथिलाञ्चलमा कृषि संस्कृतिको प्रतीक जुडशीतल पर्व मनाइँदैछ।प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यो पर्व मिथिलाञ्चल मा नयाँवर्षका रुपमा मनाइन्छ। सूर्यको तापबाट आकुलव्याकुल मानवलाई शीतलता प्रदान गर्नु यसपर्वको उद्देश्यरहेकोछ।मिथिलाञ्चल मुख्यतः कृषि प्रधान क्षेत्र भएकाले यहाँ मनाइने चाडपर्वमा कृषि संस्कृतिको सुस्पष्ट प्रभाव प्रतिपादित हुन्छ। जुडशीतल पर्वमा प्रयोग हुने सबै कृषिकर्मबाट उत्पादित उत्पादन हुन्छन्। यस पर्वलाई वैशाखीसमेत भन्ने गरिएको छ। यसमा सातुको प्रधानता रहन्छ। यस पर्वमा घरका सबैभन्दा पाकोले बिहान उठेर नुहाइ धुहाइ गरी जललिएर आफ्ना ससाना बालबालिकाको तालुमा जल सिञ्चन गरी आशीर्वाद दिने गरिन्छ। यसो गर्दा बालबालिकाको मस्तिष्कले शीतलता पाई वर्ष भरिनै उसले राम्रो काममा मन दिन्छ भन्ने विश्वास पाइन्छ। यसपर्वमाविभिन्नकिसिमकातरुवा, खाना,करिबरीपकाईभोलिपल्टआफ्नोइष्टदेवलाईचढाईअनिमात्रभोजनगर्नेगरिन्छ।सोदिनचुल्होमाआगोबालेरखाननपकाउनेचलनपनिरहेकोछ।अघिल्लोरातपकाएकोबासीखानाखानालेशीतलताप्राप्तहुन्छभनेजनविश्वासपनिपाइन्छ।यसपर्वमापुर्खाकालागिभनेरजललेभरेकोघैँटो, सतुआ, जौ, आँपकोटिकुलातथापङ्खादानगर्नेपरम्परासमेतरहेकोछ।जुडशीतलपर्वमागृहिणीलेइष्टदेवलाईपूरैनिकोपातमासतुवा, आँपकोटिकुलाबाटबनाइएकोचटनी (अचार) पनिचढाउनेचलनछ।यसपर्वमारूखकाजरामापानीहाल्नेरइष्टदेवलाईबासी,बरी,भात,पुरीरतरकारीजस्तापरिकारपनिचढाइनेगरिन्छ। जुडशीतलकैदिनदेखितुलसीचौरावाशिवलिङ्गछेउमाबाँसगाडेरत्यसमाघैँटोमापानीराखीत्यसकोतलतिरसानोप्वालपारेरकुशराखिन्छ।कुशभएरतुलसीचौरावाशिवलिङ्गमाथोपाथोपापानीझर्नेगर्छ।योक्रमसङ्क्रान्तिसम्ममारहिरहन्छ।सुकिसकेकाइनारतथापोखरीलाईपुनःजललेसिञ्चितगर्नेचलनपनिरहेकोछ।इनाररपोखरीलाईसफापार्नेसन्दर्भमाबालकदेखिवृद्धसम्मजुटेरशरीरमाहिलोमाटोखन्नेगर्छन्।भ्रातृत्वकोभावनालाईबढाउनरएकआपसमाप्रेमगर्नेप्रेरणासमेतयसपर्वलेदिनेगरेकोछ।यसपर्वमासमाजका  सबैजातिमिलेरएकसाथहिलोमाटोछ्यापेरउमङ्गसाथरमाइलोगर्छन्।शरीरमाहिलोछ्यापेरवादलेरयोपर्वमनाउँदाशरीरकोगर्मीसमाप्तभएरजान्छभन्नेविश्वाससमेतपाइन्छ।

प्रकाशित मिति: मङ्लबार, बैशाख २, २०७१