सोमवार, बैशाख ३, २०८१

म्याग्दीको बाबियाचौर गाबिसको सिमलचौरमा बन्दा खेतीको गोडमेल गर्दै स्थानीय कृषक । सिमलचौर गाउँको मुख्य आयस्रोत तरकारी खेती बनेको छ । तस्विर सन्तोष गौतम