शुक्रबार, चैत्र १६, २०८०

दुग्ध सहकारी संघमा देवकोटा

काठमाडौं,  फागुन । नेपाल दुग्ध सहकारी संघको केन्द्रिय साधारणसभाले नारायण प्रसाद देवकोटाको अध्यक्षतामा १५ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ । काठमाडौंमा आज सम्पन्न साधारणसभाले ३ बर्षका लागि नयाँ कार्यसमिति चयन गरेको । संघको उपाध्यक्षमा बाबुराम अधिकारी, महासचिवमा रामप्रसाद आचार्य निर्विरोध, सचिव टिकाबल्लभ सापकोटा,कोाषध्यक्ष कृष्णप्रसाद सापकोटा निर्विरोध, खुल्ला सदस्य तर्फ भगीरथ तिमिल्सिना, नारायणप्रसाद बडाल, झनकप्रसादप्रसाद तिमिल्सिना निर्वाचित हुनु भएको छ । यसैगरी महिला सदस्य तर्फ गंगा विसुराल,सञ्जु भटट् नेपाली निर्वाचित हुनु भएको छ भने पूर्वाञ्चल सदस्यत तिलक प्रसाद ढकाल, मध्यमाञ्चाल सदस्यमा यदुनाथ गौतम, पश्चिमाञ्चल सदस्यमा इन्द्रप्रसाद लुईटेल निर्विरोध र सुदुरपश्चिम सदस्यमा नन्दलाल भट्ट निर्वाचित हुनु भएको छ । – अनु श्रेष्ठ

प्रकाशित मिति: आइतवार, चैत्र २, २०७०