मङ्लबार, बैशाख ११, २०८१

अण्डा उत्पादनका लागि लेयर्स कुखुरा

लेयर्स कुखुराखोटाङ, २७ फागुन । अण्डा उत्पादनका लागि खोटाङमा पहिलोपटक लेयर्स जातको कुखुरापालन सुरु गरिएको छ । सदरमुकाम दिक्तेलस्थित कालिका कृषि सहकारी संस्था लिमिटेडले जिल्लामै पहिलोचोटी अण्डा उत्पादन गर्न कुखुरापालन सुरु गरेको हो । सहकारीको जम्मा छ लाख ७० हजार र जिल्ला पशु सेवा कार्यालयमार्फत सरकारको पाँच लाख ६० हजार गरी १२ लाख ३० हजार रूपैयाँ लगानी भएको छ । नारायणघाटस्थित अविनाश ह्याचरीबाट प्रतिगोटा रु १५२ ले चल्ला खरिद गरिएको सहकारीका अध्यक्ष जोशीले बताए । यसबाहेक ढुवानीका लागि प्रतिगोटा रु २५ खर्च भएको छ । यातायात समस्याले जिल्लामा ताजा अण्डा उपभोग गर्न नपाएपछि अण्डा उत्पादनका लागि फर्म सञ्चालन गरिएको अध्यक्ष जोशीले बताए । उनका अनुसार दैनिक ९०० अण्डा उत्पादन गर्ने लक्ष्य राखिएको छ । जिल्लामा झन्डै रु ७५ हजारको अण्डा बाहिरबाट आयात गरिन्छ । -कृषि साप्ताहिक

c08f pTkfbgsf nflu n]o;{ s’v’/f

vf]6fª, @& kmfu’g . c08f pTkfbgsf nflu vf]6fªdf klxnf]k6s n]o;{ hftsf] s’v’/fkfng ;’? ul/Psf] 5 . ;b/d’sfd lbQm]nl:yt sflnsf s[lif ;xsf/L ;+:yf lnld6]8n] lhNnfd} klxnf]rf]6L c08f pTkfbg ug{ s’v’/fkfng ;’? u/]sf] xf] . ;xsf/Lsf] hDdf 5 nfv &) xhf/ / lhNnf kz’ ;]jf sfof{nodfkm{t ;/sf/sf] kfFr nfv ^) xhf/ u/L !@ nfv #) xhf/ ¿k}ofF nufgL ePsf] 5 . gf/fo0f3f6l:yt cljgfz Xofr/Laf6 k|ltuf]6f ? !%@ n] rNnf vl/b ul/Psf] ;xsf/Lsf cWoIf hf]zLn] atfP . o;afx]s 9’jfgLsf nflu k|ltuf]6f ? @% vr{ ePsf] 5 . oftfoft ;d:ofn] lhNnfdf tfhf c08f pkef]u ug{ gkfPkl5 c08f pTkfbgsf nflu kmd{ ;~rfng ul/Psf] cWoIf hf]zLn] atfP . pgsf cg’;f/ b}lgs ()) c08f pTkfbg ug]{ nIo /flvPsf] 5 . lhNnfdf emG8} ? &% xhf/sf] c08f aflx/af6 cfoft ul/G5 . s[lif ;fKtflxs

प्रकाशित मिति: मङ्लबार, फाल्गुन २७, २०७०