मङ्लबार, बैशाख ११, २०८१

किसानले पाएनन् तरुलको मूल्य

काठमाडौं । जति नै चर्का कुरा गरेपनि किसानहरुले उचित मूल्य पाउँदैनन् भन्ने कुराको प्रमाणित माघे संक्रान्तिले भएको छ । बर्षको एकपटक अत्यन्तै धेरै विक्री हुने तरुलले बजार राम्रै लिएको भएपनि तरुलको मूल्य किसानसम्म पुग्ने सकेन । काठमाडौं उपत्यकामा माघे संक्रान्तिका दिनसम्ममा करीव १२ मेट्रिक टन तरुल भित्रिएको अनुमान गरिएको छ । काठमाडौं भित्रिएका तरुले अधिकांश तराई र भारतबाट आयात गरिएको छ  । उपत्यकाभित्र प्रति के.जी १०० सम्म विक्री भएको तरुल उत्पादन गर्ने किसानहरुले भने प्रति के.जी.२० रुपैयाँ मात्र हात पारेको किसानहरु बताउँछन् ।

प्रकाशित मिति: सोमवार, माघ ६, २०७०