शनिबार, बैशाख ८, २०८१

लकडाउनका कारण पुष्प व्यवसाय धरापमा, खेतमै सुके फूल भन्छन् कसजु

काठमाडौं । जन्मेदेखि मृत्युसम्मको कार्यका लागि प्रयोग हुने पुष्प अर्थात फूलको व्यवसाय यतिखेर धरापमा परेको छ । व्यवसायिक पुष्पखेती गरिरहेका व्यवसायीको बारीमा फूल ओइलाएर जान थालेको छ ।

नर्सरीमा फूल किन्नेहरुको संख्या र व्यापार ९० प्रतिशत भन्द बढी घटेको छ । यो अवस्थामा सरकारले पुष्पखेतीलाई अत्यावश्यक बस्तुमा नराखेकोमा असन्तुष्ट देखिन्छन् पुष्पव्यवसायीहरु ।

बार्षिक अवौं रुपैयाँको फूल विदेशबाट आयात भईरहेको अवस्थामा आयात प्रतिष्थापन गर्नका लागि व्यवसायिक रुपका फूल खेती गरिरहेका किसानहरुलाई संरक्षण गर्ने काम सरकारले गर्नु पर्ने थियो तर त्यसो भएको देखिंदैन । आखिर किन यस्तो भयो नेपाल फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष कुमार कसजुसँग गरिएको कुराकानी ः

प्रकाशित मिति: आइतवार, जेष्ठ ४, २०७७