शुक्रबार, चैत्र १६, २०८०

कृषि क्षेत्रमा १ लाख ५० हजारलाई रोजागारी दिने बजेटको आश्वासन

काठमाडौं, जेठ । आगामी आर्थिक वर्ष २०७७/७८ का प्रस्तुत बजेटले कृषि क्षेत्रमा १ लाख ५० हजारलाई कृषिमा रोजगारी दिने आश्वासन सहितको प्याकेज ल्याएको छ ।

विश्व कोरोना संक्रमण त्रासमा रहेका बेला विदेशमा रहेका करीव १२ लाख युवा स्वेदश फर्कने सक्ने सम्भावनालाई लक्षित गर्दै सो प्याकेज ल्याएको हुने सक्ने देखिएको छ । तर कृषि क्षेत्रमा १ लाख ५० हजारलाई रोजगारीको प्याकेज भने जस्तो सहज भने देखिएको छैन । विगतमा ल्याएका यस्तै प्रकारका कृषि क्षेत्रको रोजगारीको प्याकेज कार्यान्वयन हुन सकेको देखिएन ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ १५, २०७७