शुक्रबार, बैशाख ७, २०८१

कृषि अनुसन्धान परिषद्को सदस्यमा ७ जना नियुक्त

काठमाडौं । सरकारले नेपाल कृषि अनुसन्धान परिषदको सदस्यमा ७ जनालाई नियुक्त गरेको छ । फागुण ५ गते बसेको मन्त्रिपरिषदको बैठकले परिषदको सदस्यमा उनीहरुलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

नियुक्ती पाउनेहरुमा डा.स्वयंप्रकाश श्रेष्ठ, डा.युगनाथ घिमिरे, डा.विनायकप्रसाद राजभण्डारी, गोविन्द केसी, कृष्णप्रसाद पौडेल, चुन्नप्रसाद शर्मा, यमुना घले रहेका छन् ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन १५, २०७६