बिहिबार, चैत्र १५, २०८०

कार्यविधि नहुँदा कृषि यान्त्रिकीकरणमा समस्या जटिल हुँदै

काठमाडौं, माघ । नेपालको कृषि यान्त्रिकीकरण किसानका लागि भन्दा पनि कृषियन्त्र आयात गरी विक्री वितरण गर्नेहरुका लागि मात्र फाइदा जनक भएको देखिन्छ । सरकारले हरेक वर्ष प्रदान गर्दै आईरहेको अनुदानको हिस्सा हेर्ने हो भने कृषि यन्त्रमा उपलब्ध गराइएको अनुदान बालुवामा पानी सरह भएको छ । नेपाली माटो र भौगोलिक अवस्था किसानहरुको आर्थिक पहुँचलाई ख्याल नै नगरी मेशिन औजार भित्र्याउँदा नेपाल डम्पिङ्ग साईट जस्तै बनिरहेको छ । नेपालका कृषि यन्त्रको प्रयोग र अवस्थाका बारेमा कृषि पूर्वाधार विकास तथा यान्त्रिकीकरण प्रर्वद्धन केन्द्र प्रमुख प्रकाश सञ्जेलसँग गरिएको कुराकानी । (भिडियो सहित)

प्रकाशित मिति: सोमवार, माघ २०, २०७६