अमेरिकाको भर्िजनिया राज्य अन्तर्गत अलेक्जेंड्रियामा अवस्थित ग्रान्ड मार्ट फुड सेन्टरमा रहेको तरकारी तथा फलफूल बजार । तस्वीर: टंक न्यौपाने,अमेरिका,भर्िजनिया
प्रथम राष्ट्रिय कृषि यान्त्रिकरण प्रर्दशनी २०७० का बारेमा जानकारी दिन आयोजिन पत्रकार सम्मेलनमा जानकारी दिँदै कृषि इन्जिनियरिङ्ग निर्देशनालयका मधुसुदन सिंह बस्नेत । फोटो ः कृषि