म्याग्दीको भकिम्ली गाविस–५ राखुका सुन्तला सङ्कलन गरेर बजार लैजाने तयारी गर्दै कृषक । तस्बिर : सन्तोष गौतम
भारतीय नाकावन्दीको असर : काठमाडौंको जोरपाटीमा रहेको गौतम फ्रुटस्मा फलफूल नहुँदा पसल त्तिो देखिएको छ ।
दुग्ध विकास बोर्डले आयोजना गरेको दुग्ध विविधिकरण तालिम कार्यक्रम समापनमा कृषि सचिव उत्तम कुमार भट्टराई लगायत ।