कृषि विकास मन्त्रालयले सञ्चालन गरेका कार्यक्रमका बारेमा जानकारी दिंदै कृषि मन्त्री, सचिव तथा सहसचिवहरु ।
पशुबस्तुलाई पोषक घाँसको नयां प्रविधि बारे पशुपंक्षी मन्त्री,राज्य मन्त्री एवं सांसदहरुलाई जानकारी गराउंदै नेपाल इन्जिनियरिङ्ग कलेजका अध्यक्ष एवं प्रविधि विज्ञ लम्वोदर न्यौपाने ।
बन्द हड्तालको कारण समयमा ढुवानी हुन नसक्दा पर्साको सिर्सियास्थित सुख्खा बन्दरगाहमा बिग्रिएका लसुन थुपारिएको दृश्य । तस्बिर : विजयकुमार महतो