व्यवसायिक दुग्ध उत्पादक कृषक समाज नेपालले चितवनमा आयोजना गरेको अन्र्तक्रिया तथा सम्मान कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक एवं समाजका पदाधिकारीहरु ।
पशु सेवा विभागका महानिर्देशक डा विमलकुमार निर्मल र निवर्तमान डा. केशवप्रसाद प्रेमी स्वागत र विदाई एकै साथ ।
मकवानपुर जिल्लामा सरोकारवालाहरुसंग कृषि क्षेत्रमा समस्याहरुका बारेमा जानकारी दिंदै कृषि राज्यमन्त्री राधिका तामाङ ।