शुक्रबार, चैत्र १६, २०८०

साना किसानले लिएको ऋण मिनाहा ।

काठमाडौं, जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत साना किसानले लिएको ऋण मिनाहा गरेको घोषणा गरेका छन् । मंगलबार संसदमा आर्थिक वर्ष २०७५/७६ का लागि बजेट प्रस्तुत गर्ने क्रममा साना किसानले लिएको ऋण मिनाहा गरिएको बजेट वक्तव्य मार्फत जनाएका छन । साथै बजेट वक्तव्य मार्फत संघीय संरचना अनुरुप मुलुकका सातवटै प्रदेशका सवै स्थानीय तहका कृषि ज्ञान केन्द्र स्थापना गरिने समेत घोषणा गरिएको छ ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ १५, २०७५