शनिबार, बैशाख ८, २०८१

सशस्त्र प्रहरीको जागिर छाडेर खुवा व्यवसायमा रमाउँदै सोनाम गोले ( भिडियो सहित)

काठमाडौं, फागुन । सरकारी जागिर खान मरिहत्ते गर्नेहरुका लागि केही यस्ता उदाहरण पनि छन् । जसले सरकारी सेवा छाडेर आफ्नै व्यवसाय सञ्चालन गरिरहेका छन् । ललितपुर जिल्लाको महाँकाल गाउँपालिका गोटीखेलका सोनाम गोले पनि त्यस्ता व्यक्ति हुन जसले सशस्त्र प्रहरीको जागिर छाडेर खुवा उत्पादन गरेर बसिरहेका छन् । खुवा उत्पादन गरेर बसेका पूर्व प्रहरी गोले प्रहरीको जागिर छाडेर खुवामा कसरी रमाईरहेका छन् त ? हेरौ उनकै भनाई ।

प्रकाशित मिति: शनिबार, फाल्गुन २४, २०७६