शुक्रबार, चैत्र १६, २०८०

शीतगंगामा कृषि पकेट क्षेत्र

अर्घाखाँची, २४ माघ । अर्घाखाँची शीतगंगा नगरपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनमा आएसँगै कृषिमा फड्को मार्ने अपेक्षा नगरपालिकाले लिएका छ ।
नगरपालिकाले पकेक क्षेत्र बनाएर कृषिका कार्यक्रम अगाडि बढाएको । नगरपालिका १३ मा मकै, अदुवा, बेसार र वडा नं ६, ७ र १० जुकेना तथा सिद्धारामा अदुवा, बेसार खेती गर्न क्षेत्र छुट्टाएर कृषिमा कार्यक्रम अगाडि बढाएको छ ।
नगरपालिकाले नयाँ पकेट क्षेत्रमा मौरीपालन र केरा खेती पनि अगाडि बढाएको छ । नगरको १,२,३,४,५ र ६ नं. वडामा माहुरी तथा १,८,९, र ६नं. वडामा माहुरी तथा १,८,९ १०,११, १२ मा केरा खेती गर्न पकेट क्षेत्र छुट्टाएर कार्यक्रलाई अगाडि बढाइएको कृषि शाखा सयोजक थिरलाल गैह्रेल बताए ।

प्रकाशित मिति: बुधबार, माघ २४, २०७४