बिहिबार, बैशाख १३, २०८१

व्यावसायिक हाँसपालनबाट मासिक ४ लाख

काठमाडौं, जेठ । रौतहटका एक किसानले व्यवसायिक रुपमा हाँस पालेर मासिक ४ लाखभन्दा बढी बचत गर्ने गरेको समाचार राजधानी दैनिकले छापेको छ । हाँस पालनबाट पतौरा गाउँपालिका ८, मौलापुरका किसान राम अश्रे कुशवाहले सम्पूर्ण खर्च कटाएर मासिम ४ लाख बचत गर्ने गरेका छन् । निर्माल हासँ फाराम दर्ता गरी आफ्नै १ विघा जमीनमा गत असारबाट व्यवसायिक हाँस पालन शुरु गरेका कुशवाह मासिक ६ देखि ७ लाख कमाए पनि हाँसको दाना तथा कामदारको ज्याला कटाएर पनि ४ लाख बचत हुने बताएका छन् ।

प्रकाशित मिति: बुधबार, जेष्ठ ३, २०७४