शुक्रबार, चैत्र १६, २०८०

विषादी समितिको सञ्चालक समितिमा डा. शीतलकाजी

dr

काठमाडौं । कृषि विकास मन्त्रालय मातहतमा रहेको विषादी समितिको सञ्चालक समितिमा पशु चिकित्सक डा. शीलतकाजी श्रेष्ठलाई नियुक्त गरिएको छ । बैशाख २४ गतेको मन्त्रीस्तरीय निर्णयबाट समितिमा पशु बैज्ञानिकको तर्फबाट डा श्रेष्ठलाई नियुक्ति गरिएको कृषि विकास मन्त्रालयले जनाएको छ । विषादी समितिमा नियुक्त डा श्रेष्ठ यस अघि कृषि मन्त्री हरिबोल प्रसाद गजुरेलको सल्लाहाकार समितिमा समेत संलग्न थिए । भने यस अघि उनी भेटेरीनरी एशोसिएन नेपालको महासचिवका रुपमा समेत कार्य सम्पन्न गरिसकेका छन् ।

प्रकाशित मिति: बिहिबार, बैशाख ३०, २०७३