शुक्रबार, बैशाख ७, २०८१

विपन्न परिवारलाई पाठापाठी

खोटाङ, साउन २६ । खोटाङ जिल्लालाई कार्य क्षेत्र बनाएर काम गरिरहेको सवल परियोजनाले खोटाङका अतिविपन्न र खोजिममा रहेका घरपरिवारलाई खुँगुर र बाख्राका पाठापाठी वितरण गरेको छ ।
परियोजनाले हलेसी तुवाचुङ नगरपालिकाको च्यास्मीटार र दुर्छिमा अतिविपन्न , गरिव तथा जोखिममा परेका घरपरिवार छनोट गरी सुँगुर र बाख्राको पाठापाठी वितरण गरेको हो ।
परियोजनाले च्यास्मीटार दाल्फुका १५ घरधुरी र सार्पाका १५ घरधुरीलाई प्रतिघर दुई वटाका दरले सँुगुर ६० वटा पाठापाठी वितरण गरेको बताइएको छ ।

प्रकाशित मिति: बिहिबार, साउन २६, २०७४