शुक्रबार, चैत्र १६, २०८०

रासायनिक मल खरिद गर्नका लागि ११ अर्व बजेट

काठमाडौं, जेठ । सरकारले रासायनिक मल खरिद गर्न आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि ११ अर्व बजेट विनियोजना गरेको छ । संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा सो कुरा उल्लेख गरेका हुन् ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ १५, २०७७